कांग्रेस संस्थापनइतर समूहको भेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस संस्थापनइतर समूहको भेला

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसमा संस्थापनइतर समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ ।
  • आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ । आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार डा.शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताउनुभएकाे थियाे । उहाँले पार्टीले लिएको निर्णयले कांग्रेसलाई नै क्षति भइरहेको उल्लेख गर्नुभएकाे थियाे ।

नेता कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले प्रचण्डलाई विश्वासको मत दिनु नहुने प्रस्ताव गरे पनि बहुमतको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेको सुनाउनुभएकाे थियाे । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
कीर्तिमानी रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?
कीर्तिमानी रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?
बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
नागनागिनीको कथा भ्रम मात्र’: डा श्रेष्ठ
नागनागिनीको कथा भ्रम मात्र’: डा श्रेष्ठ
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
कपिलवस्तुमा सवारी दुर्घटना, १ को मृत्यु, २ जना घाइते
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
लुम्बिनी प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आज
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)
मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी
मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?