पेरिसडाँडाको मुख्यालयका लागि प्रचण्डले दिए दुई करोड
सारांश
- काठमाडौं , २२ साउन ।
- नेकपाले पेरिसडाँडा पार्टी कार्यालयअगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ।
- पार्टी कार्यालयबाहिरको २१ आना जग्गा मध्ये साढे १३ आना जग्गा तीन साताअघि मात्रै नेकपाले निखनेको हो।
काठमाडौं , २२ साउन । नेकपाले पेरिसडाँडा पार्टी कार्यालयअगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ। पार्टी कार्यालयबाहिरको २१ आना जग्गा मध्ये साढे १३ आना जग्गा तीन साताअघि मात्रै नेकपाले निखनेको हो। जग्गा निखन्नका लागि अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरुलाई बोलाएर दुई करोड रुपैया दिएको छन।
नेकपाको पूर्वघटक माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाडाको बाँकी साढे सात आना जग्गा पनि निखन्ने प्रक्रियामा रहेको नेताहरुले बताएका छन्। तत्कालिन माओवादीको मजदुर संगठनले पार्टीको नाममा रहेको पेरिसडाँडाको जग्गा नेताहरु गणेश रेग्मी, बाबुराम गौतम र जय कार्कीको नाममा ल्याई बैंकमार्फत ऋण लिएका थिए। २०७० सालमा दोस्रो संविधानसभा चुनावमा खर्च गर्ने गरी पाँच वर्ष अघि लाजिम्पाटस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत २ करोड लिइएको थियो।
Khapparye Rai Manoj
Are kahabata aayo .
Mohan Aryal
पार्टि र पार्टिकाे जग्गाकाे लागि कराेड खर्च गर्न चाहनेले जनताकाे हित र शैक्षिक क्षेत्र अनि यातायातमा तथा स्वास्थ्यमा किन माैन ?
Gairheshiva Prasad
लुटेको धन के मतलब
Resham Raj Bhattarai
Source of fund ko ni janakari paya ramro hunthiyo
Narbahadaur Kunwar
चितवनको एक कठ्ठा जग्गा बेचेकी केहो