काठमाडाैमा मर्ने वाताबरण नै छैन !( भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
काठमाडाैमा मर्ने वाताबरण नै छैन !( भिडियाे सहित)

सारांश

  • काठमाडौँ,  २५ कात्तिक ।
  •   चलचित्र ‘जात्रै जात्रा’को टिमले टिजर सार्वजनिक गरेको छ ।
  • छायांकनमा जान लागेको चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो ।

काठमाडौँ,  २५ कात्तिक ।  चलचित्र ‘जात्रै जात्रा’को टिमले टिजर सार्वजनिक गरेको छ । छायांकनमा जान लागेको चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो । प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् । यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । चलचित्रको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ । चलचित्रमा नायिका बर्षा राउतको पनि मुख्य भूमिका छ । तर, टिजरमा बर्षालाई देखाइएको छैन ।

https://youtu.be/WS_auQb77us

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजकुमार ह्यारी र मेगनको विवाह-आज भव्य समारोह बीच
राजकुमार ह्यारी र मेगनको विवाह-आज भव्य समारोह बीच
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला
राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
महोत्तरीकि २१ वर्षिय युवती आफ्नै पार्लरमा बलात्कारको शिकार
महोत्तरीकि २१ वर्षिय युवती आफ्नै पार्लरमा बलात्कारको शिकार
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी
मोदीको नेपाल नीतिमा हाम्रो असहमति छैन : महासचिव त्रिपाठी
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक
यस वर्ष विद्यार्थीले समयमै पाए पाठ्यपुस्तक
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
लिपुलेक प्रकरणमा नेकपा नेताहरुको आरोपप्रत्यारोप, भीम रावललाई जथाभावी नबोल्न सुझाव
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक