५.५७ अंकले नेप्से बढ्यो, कारोबार कम

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
३५ पटक हेरिएको
Shares
५.५७ अंकले नेप्से बढ्यो, कारोबार कम

सारांश

  • काठमाडौँ, माघ २१ ।
  • गत साता सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम घटेको छ ।
  • नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १४०५.

काठमाडौँ, माघ २१ । गत साता सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकम घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १४०५.९५ रहेको नेप्से ५.५७ अंकले बढेर १४११.५२ मा पुगेको छ । कारोबार रकम भने यस अवधिमा २१.२८ प्रतिशतले घटेको छ ।

अधिकांश कम्पनीको लाभांश वितरण भइसकेको तथा बजारमा तरलता अभावका कारण नेप्से ओरालो लागेको जानकार बताउँछन् ।

अघिल्लो साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरू खरिद–बिक्री भएकोमा गत साता एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता सेयरहरू खरिद–बिक्री भएका छन् ।

साताभर एक सय ७२ कम्पनीको सेयर किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी भने सस्तियो
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी भने सस्तियो
राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति हुँदैन : मेयर साह
राजधानी सारे पनि काठमाडौंबासीलाई कुनै आपत्ति हुँदैन : मेयर साह
पाकिस्तानलाई चिठ्ठा पर्यो !
पाकिस्तानलाई चिठ्ठा पर्यो !
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने
मेलम्चीको सुरुङ : ठेकेदार काममा नफर्केपछि ठेक्का तोडियो, धरौटी समेत जफत हुने
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर