काठमाडौँमा बुधवार १६८४ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २१, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो।
  • बुधबार देशभर एकै दिन ३ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार देशभर एकै दिन ३ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?