मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर लिलामीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
मेगा बैंकको १८ लाख ४० हजार कित्ता शेयर लिलामीमा

सारांश

  • काठमाडौँ, ४ असोजः मेगा बैंक (MEGA) ले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असो ११ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ।
  • बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.
  • ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.

काठमाडौँ, ४ असोजः मेगा बैंक (MEGA) ले हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर असो ११ गतेदेखि लिलामी मार्फत बिक्री गर्ने भएको छ। बैंकले संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो।

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्ममो लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

लिलामी शेयरमा आवेदन गर्दा न्युनतम १ सय रुपैयनाँ अंकित गरी प्रतिशपर्धात्मक गोप्य शिलबन्दि बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले आफुले दिन चाहेको शेयर सँख्या र मल्य उल्लेख गरी आवेदन पेश गर्न सक्नेछन्।

लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म लिलामी शेयर खरिदको लागि गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामी शेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिने छ।

बैंकको शेयर असोज १ गते प्रतिकित्ता २२८ रूपैयाँमा अन्तिम कारोबार भएको थियो।(मेरोलगानी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो
कसले हत्याउला उपसभामुख ?
कसले हत्याउला उपसभामुख ?
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
निर्मला पन्तको हत्या स्वीकारेका रावल पनि छुटे
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,
भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!
भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे!

तपाईंले छुटाउनुभयो कि?