काठमाडौँमा २४ घण्टामा ४२९ जना कोरोना संक्रमित थपिए
सारांश
- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय २९ जना कोरोना संक्रमित थपिएका छन्।
- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्।
- काठमाडौं उपत्यकामा एकै दिन पहिलोपटक यतिधेरै कोरोना संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय २९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा एकै दिन पहिलोपटक यतिधेरै कोरोना संक्रमित थपिएका हुन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया