पार्टी एकताकै दिन ओली र प्रचण्डले किन दिए   निर्वाचन आयोगमा निवेदन ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
पार्टी एकताकै दिन ओली र प्रचण्डले किन दिए   निर्वाचन आयोगमा निवेदन ?

सारांश

  • काठमाडौं, ३ जेठ ।
  • पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले  निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
  • अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन ।

काठमाडौं, ३ जेठ । पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले  निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन ।

दुई दलबीच एकीकृत पार्टीेकको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति भएकाे हाे।
तर, निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता छ । त्यसैले दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
एसईईको परीक्षाको नजिता सार्वजनिक
एसईईको परीक्षाको नजिता सार्वजनिक
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
ओली-प्रचण्ड वार कि पारको लडाईमा, फुट जोगाउन चमत्कार हुनुपर्ने
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु
जापानमा काम गर्न जाने ढोका खुल्यो, अप्रिलदेखि कामदार लैजान शुरु
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
रक्षाबन्धन (कथा)
रक्षाबन्धन (कथा)
गायक श्याम कस्को मायामा डुबिरहेका छन् ?
गायक श्याम कस्को मायामा डुबिरहेका छन् ?
कानून र कर्मचारी अभावले पिरोलियो प्रदेश नं ३
कानून र कर्मचारी अभावले पिरोलियो प्रदेश नं ३
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह
प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

तपाईंले छुटाउनुभयो कि?