प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३०, २०७९
|
|
३० पटक हेरिएको
Shares
प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

सारांश

  • काठमाडौं ।
  • पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
  • बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

बिहीबार बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् । सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
बारामा एमाले उम्मेदबार सिफारिस
बारामा एमाले उम्मेदबार सिफारिस
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!
२१ लाख घुस माग्ने आफ्नै नेतामाथि एमाले महासचिवले लिए कडा ‘एक्सन’!
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

तपाईंले छुटाउनुभयो कि?