पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
पार्टीका वरिष्ठ नेताहरुसँग केपी ओलीको छुट्टाछुट्टै भेटवार्ता

सारांश

  • काठमाडौं, पुस २३ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका छन् ।
  • माओवादीसँगको पार्टी एकता लगायतका विषयमा अध्यक्ष ओलीले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेटेर राय लिन थालेका हुन् ।

काठमाडौं, पुस २३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुलाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका छन् ।

माओवादीसँगको पार्टी एकता लगायतका विषयमा अध्यक्ष ओलीले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै भेटेर राय लिन थालेका हुन् ।

बालकोटस्थित निवासमै ओलीले बुधबार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेलसँग एकतामा केन्द्रित रहेर छुट्टै छलफल गरेका थिए ।

ओली र नेता माधवकुमार नेपालबीच पार्टी एकता लगायतका विषयमा केन्द्रित रहेर बिहीबार छलफल भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?