काठमाडौँ र भक्तपुरका सिडियो फेरिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौँ र भक्तपुरका सिडियो फेरिए

सारांश

  • गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ ।
  • आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो ।
  • काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुलीको सरुवा भएको छ ।

गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुलीको सरुवा भएको छ । काठमाडौंका सिडियो जनकराज दाहालको गृह मन्त्रालय सरुवा भएको छ ।

यस्तै, भक्तपुरमा प्रेम भट्टराईको सरुवा भएको छ । उनी धनुषामा प्रमुख जिल्ला अधिकारी थिए। भक्तपुरकी हुमकला पाण्डेको गृह मन्त्रालय सरुवा भएको छ । धनुषामा डडेल्धुराका बन्धु बाँस्तोलाको सरुवा भएको छ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
प्रधानमन्त्री प्रचण्डले मुस्ताङलाई ५० करोड उपलब्ध गराउने घोषणा
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन ः प्रधानमन्त्री देउवा
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
लेखक खगेन्द्र संग्रौलाको केपी ओलीप्रतिको यस्तो कमेन्टलाई के भन्नुहुन्छ ?
फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !

तपाईंले छुटाउनुभयो कि?