‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
‘नेपाल डुबाउने गरी भारतले बनाएका बाँधको अनुगमन गर्नुपर्छ’

सारांश

  • काठमाडौं, २९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ वान टु वान वार्ता गरेका छन् ।
  • त्यसपछि दुई प्रधानमन्त्रीबीच द्धिपक्षीय वार्ता भएको थियो ।
  • वार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीच उच्चस्तरको भ्रमणले नेपाल–भारत सम्वन्ध र साझेदारीतालाई नयाँ गति दिएको बताए ।

काठमाडौं, २९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार साँझ वान टु वान वार्ता गरेका छन् । त्यसपछि दुई प्रधानमन्त्रीबीच द्धिपक्षीय वार्ता भएको थियो ।
वार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दुई देशबीच उच्चस्तरको भ्रमणले नेपाल–भारत सम्वन्ध र साझेदारीतालाई नयाँ गति दिएको बताए ।

प््रधानमन्त्री ओलीले नेपाल र भारतले २१ औं शताब्दीको परिवर्तित स्थिति र यर्थाथलाई सम्वोधन गरेर अघि बढ्ने बताए । भारतले बनाएका सीमा बाँधबाट बर्षेनी नेपाली भू-भाग डुवानमा परेको भन्दै त्यसको तत्काल अनुगमनका लागि संयुक्त टिम परिचालन गर्नुपर्नेमा जोड दिए । साथै सीमा व्यापार र कनेक्टिभिटी बढाउन दुवै देश तयार रहेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीपछि प्रधानमन्त्री मोदीले नेपालीमा सम्वोधन गर्दै भ्रमणमा निम्ताएर आतिथ्यता प्रदान गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए ।

आफू प्रधानमन्त्री भएपछि तेश्रो पटक नेपाल भ्रमणमा रहेको बताउँदै नेपालको महत्वबारे बोलेका थिए । प्रधानमन्त्री मोदीले आफ्नो भ्रमण र वार्ताले नेपाल भारत सम्वन्धमा नयाँ उर्जा र नयाँ गतिको संचार गरेको दाबी गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    मोदिको भ्रमणबाट यो पल्ट आम नेपाली खुशी छैन भन्ने कुरो बुझौ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केही प्रदेशमा भारी वर्षाको सम्भावना
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन
काठमाडौंको नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत
आजको राशिफलमा यस्तो छ
आजको राशिफलमा यस्तो छ
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग
२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे,  मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे, मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
नेकपाको सचिवालय बैठक जारी, २ मन्त्री सहित भीम रावल पनि सहभागि
खेलमैदान बन्यो रणभुमी, नियमारसहित पाँच खेलाडीलाई रातो कार्ड
खेलमैदान बन्यो रणभुमी, नियमारसहित पाँच खेलाडीलाई रातो कार्ड
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?