भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
५४ पटक हेरिएको
Shares
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय

सारांश

  • भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ ।
  • भेनेजुएलाको सर्वाेच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन् ।
  • उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए ।

भेनेजुएलाको सर्वोच्च अदालतले छ जना पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा कैँदको फैसला सुनाएको छ । भेनेजुएलाको सर्वाेच्च अदालतले बिहीबार सो सजायँ सुनाएको अधिकारीले जनाएका छन् ।

उनीहरु अमेरिकी तेल प्रशोधन कम्पनीमा संलग्न रहेका थिए । उक्त कम्पनीमा उनीहरुले ठूलो घोटाला गरेको भनेर सन् २०१७ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो । पक्राउ गरेर मुद्धा चलाइएकोमा बिहीबार उनीहरुलाई भ्रष्टाचार गरेको प्रमाणित भएर जेल सजायँ सुनाइएको थियो ।

ती मध्ये पाँच जनालाई भ्रष्टाचारको आरोपमा १० वर्ष ८ महिना र अर्का एकजनालाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरु सन् २०१७ को नोभेम्बार महिनादेखि नै भेनेजुएलाको जेलमा रहेका छन् । अमेरिकी संलग्नताको सिट्गो नामक सो तेल कम्पनी भेनेजुएलाको सरकारी कम्पनी हो ।

(https://www.bricks4kidz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
पर्यटन मन्त्री किरातीलाई पितृशोक
पर्यटन मन्त्री किरातीलाई पितृशोक
आज सुनको मूल्य बढ्यो
आज सुनको मूल्य बढ्यो
लौ न अब खुकुरीमा धार लगाउनुपर्यो …
लौ न अब खुकुरीमा धार लगाउनुपर्यो …
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
यसो भने ४५ मिनेट ओलीसँग गफिएका बाबुरामले ?
यसो भने ४५ मिनेट ओलीसँग गफिएका बाबुरामले ?
प्रधानन्यायाधीशका लागि यस्ताे रहेछ रोचक सहमति !
प्रधानन्यायाधीशका लागि यस्ताे रहेछ रोचक सहमति !
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु