काठमाडौंको एक वडामा कांग्रेसले खोल्यो खाता
सारांश
- काठमाडाैं।
- स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा निकै पछि रहेकाे नेपाली कांग्रेसले काठमाडौं महानगरको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो।
- कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन्।
काठमाडाैं। स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा निकै पछि रहेकाे नेपाली कांग्रेसले काठमाडौं महानगरको वडा नम्बर ३० मा कांग्रेसले खाता खोलेको हो।
कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्।
कार्की ११४५ मतान्तरले विजयी भएका हुन्। यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया