कीर्तिमानी मूल्यमा आर्सनल जाने भए पेपे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कीर्तिमानी मूल्यमा आर्सनल जाने भए पेपे

सारांश

  • एजेन्सी ।
  • लण्डन क्लब आर्सनलले आईभरी कोस्टका विङ्गर निकोलस पेपेलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्धन गर्ने भएको छ ।
  • प्रिमियर लिग क्लब आर्सनलले लिलीका विङ्गर पेपेलाई कीर्तिमानी ७२ मिलियन पाउण्ड खर्च गर्न तयार भएको हो ।

एजेन्सी । लण्डन क्लब आर्सनलले आईभरी कोस्टका विङ्गर निकोलस पेपेलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्धन गर्ने भएको छ ।

प्रिमियर लिग क्लब आर्सनलले लिलीका विङ्गर पेपेलाई कीर्तिमानी ७२ मिलियन पाउण्ड खर्च गर्न तयार भएको हो । २४ बर्षका खेलाडीले ५ बर्षको सम्झौता गर्नेछन् । उनको मेडिकलको प्रक्रिया आगामी मंगलबार हुनेछ ।

पेपेले लिग वानमा लिलीमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलीमा जोडिएका थिए ।

गत सिजन पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एम्बाप्पे पछाडी गोल गर्ने र गोलको अवसर सिर्जना गर्नेमा पेपे थिए । उनले आर्सनलमा १९ नम्बरको जर्सी लगाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५औं स्थानमा
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५औं स्थानमा
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले पराजित !
कोरोना संक्रमितको संख्या बढ्दै, आज ३३२ जना थप
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
आज २ हजार २० जना संक्रमित थपिए
आज २ हजार २० जना संक्रमित थपिए
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
सर्वाेच्च अदालतद्वारा मिनबहादुर गुरुङ लगायतको रिटमा विपक्षीलाई झिकाउने आदेश
ओलीलाई म्वाई खाने सावित्रा भन्छिन्- हर्षले चुम्बन गरेंछु, उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।
ओलीलाई म्वाई खाने सावित्रा भन्छिन्- हर्षले चुम्बन गरेंछु, उनी एमाले अध्यक्ष ओलीकी सानीमा हुन् ।
गाडीमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने!
गाडीमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने!
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)

तपाईंले छुटाउनुभयो कि?