काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौंको समता अस्पतालभित्र महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

सारांश

  • काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
  • काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारीअनुसार अस्पतालमै काम गर्ने रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
  • उनी अस्पतालका क्लिनर अर्थात् सफाइ कर्मचारी थिइन्।

काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा एक महिला कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएको जानकारीअनुसार अस्पतालमै काम गर्ने रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।उनी अस्पतालका क्लिनर अर्थात् सफाइ कर्मचारी थिइन्। अस्पतालको प्यासेजमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको प्रवक्ता बोगटीले बताए।‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं,’ अहिले घटनास्थलमा रहेका डीएसपी बोगटीले नेपालखबरसँग भने, ‘त्यसपछि मात्र घटनाको वास्तविकता बाहिर आउँछ।’अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ। अस्पतालअगाडि सर्वसाधारणको भीड लागेको छ। भीड पन्छाउन प्रहरीलाई हम्मे हम्मे परेको छ।

यो पनि पढ्नुहोस्
बझाङमा जीप दुर्घटनामा ९ को मृत्यु

बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । थप ४ जना गम्भीर घाइते भएका छन् । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नापी कार्यालयकै भवन नै मापदण्ड विपरीत भएपछि के भन्नु
नापी कार्यालयकै भवन नै मापदण्ड विपरीत भएपछि के भन्नु
डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन
डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
कोरोनाभाइरसस् महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
कोरोनाभाइरसस् महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
Tanker entrepreneurs warn closure of service
Tanker entrepreneurs warn closure of service
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा
सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार
Dilip Joshi, Disha Vakani and Tappu Sena reacts on Kavi Kumar Azad’s death!
Dilip Joshi, Disha Vakani and Tappu Sena reacts on Kavi Kumar Azad’s death!
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग
सत्तारुढ दलकै सांसदद्वारा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग

तपाईंले छुटाउनुभयो कि?