बञ्चरो प्रहार गरी सौताको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बञ्चरो प्रहार गरी सौताको हत्या

सारांश

  • सल्यान, २६ पुस ।
  • एक जना महिलाले सल्यानमा बञ्चरो प्रहार गरी सौताको हत्या गरेकी छन् ।
  • दामौ गाउँपालिका, ३ फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बञ्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

सल्यान, २६ पुस । एक जना महिलाले सल्यानमा बञ्चरो प्रहार गरी सौताको हत्या गरेकी छन् । दामौ गाउँपालिका, ३ फारुलाचौरकी ३२ वर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बञ्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

आज बिहान सामान्य झगडाको भएपछि जेठी सौतालाई बञ्चरो प्रहार गरेकी थिइन् । सौताको हत्या गरेपछि उनी फरार रहेको प्रहरीले जनाएको छ । फरार चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?