आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
२४
|
२७ पटक हेरिएको
Shares
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?

सारांश

  • धनगढी (कैलाली), ४ मंसिर ।
  • नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले बाम गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका कम्युनिष्ट नेताहरुले सुदूर पश्चिमको विकास र उन्नतीको लागि के गरे भन्दै प्रश्न गरेकी छिन्।
  • कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी राणाले पछिल्लो २५ वर्षमा धनगढीको विकासका लागि केही नगरे बताइन्।

धनगढी (कैलाली), ४ मंसिर । नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले बाम गठबन्धन गरेर मुलुकमा साम्यवाद ल्याउने सपना देखेका कम्युनिष्ट नेताहरुले सुदूर पश्चिमको विकास र उन्नतीको लागि के गरे भन्दै प्रश्न गरेकी छिन्।

कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी राणाले पछिल्लो २५ वर्षमा धनगढीको विकासका लागि केही नगरे बताइन्।

“तपाईहरू स्वयंले एमाले वा माओवादीलाई सोध्नुहोस् कि पछिल्ला २५ वर्षमा उहाँहरुले सुदूरपश्चिम (प्रदेश नम्बर ७) को विकासका लागि के गर्नुभयो भनेर ?” उनले भनिनन्।

मतदातासंगको भेटमा उनले यो अवधिमा सुदूरपश्चिममा भएका विकास नेपाली कांग्रेसका कारणले मात्रै भएको दावी गरिन।

उनले आफ्नो लक्ष्य आम नेपाली महिलाले आफ्नै जस्तो सेवासुविधा पाउन सकुन् भन्ने रहेको बताइन्।

प्रतिक्रिया

24 कमेन्ट

    Comment Author

    Subarna Shrestha

    काग्रेस ले माहाकालि बेचेको तेहीहो काम

    Comment Author

    Prem Pun

    तिमी र तिम्रो कंग्रेस ले के गर्ेउ त अारजु भाउजू

    Comment Author

    Mina Gautam

    pahila aafulai hernus

    Comment Author

    Gore Saud Saud

    लाज नभए पछि यस्तै हो,kamanist हरुले कहिले मौका पाय र गर्थे,अब मौका पाउदै छन गर्लान्,बरु तिमिले के गरयेउ यो भन,तिम्रो सेरेले 48 देखि राज्य बाट पायको पैसा भन्दा 10 गुणा ज्यादा तिम्रो काठमाडौंमा बनेको आलिसान महलको किम्मत छ,सक्छौ भने यसको जवाफ देउ यत्रो पैसा आकास बाट आयो कि पताल बाट आयो

    Comment Author

    Kulbahadur Bohra

    तिमी र तिम्रो सेरेले केगरे चार चोटी प्ररधानमत्री बनि भनपनि लाजमानन थुईक कांग्रेस

    Comment Author

    Balmukunda Shrestha

    सेर जगलमा बस्न छोडेर R Zoo को चिडिया खानामा गएर बस्यो भुत्रोको देश बनाउछ।चार / चार चोटि प्र म भयो देशलाइ के दियो।के गर्यो

    Comment Author

    Chudamani Dhakal

    भन्नलाई जे भने पनि हुन्छ, पहिले तिमी पञ्च थिएउ पछि सेेरेसंग बिबाह भएपछि कांग्रेस भयौ अनि अामालाई राजदुत वनायौ , भन्न चैं सवै महिला म जस्तै देख्न चाहन्छु भन्ने अलिकति भए पनि लाज लाग्नु पर्ने हैन र ।

    Comment Author

    Madan Thapa Magar

    तिमीले त खुब गरेऊ चुनाब अघि नै तीन कडाैड काे घर किनी हालियाे कुकुरनि

    Comment Author

    छन्त बहादुर शुर्यबंशी

    नेपाली काङ्ग्रेसले पनि के गरेनी ?

    Comment Author

    Yogesh Joshi

    Congress Lay 70+ yr MA k garako raix.

    Comment Author

    Dhurba Dhurba

    अछुताे काे र कस्ले ेगरे देखाउनु परयाेनि त?

    Comment Author

    Rajendra Katuwal

    केही गरे पनि कागरेसले जस्तो भुकाऐको त छैन नि

    Comment Author

    Uttam Joshi

    तीन कराेड काे महल बनाए भयाे ????????

    Comment Author

    Uttam Joshi

    तीन कराेड काे घरमा रमाइलाे गरे भयाे ????

    Comment Author

    Lalit Rana

    कांग्रेसले सदुरपश्मिमको बिकास के गर्ो र आफ्नै भुडीभर्ने काम मात्र गर्छ।

    Comment Author

    Sudarshan Shrestha

    laj xain

    Comment Author

    Prakash Chamling

    Kongres Le chi ke naapyo bujhna paaye hunthyo thanks

    Comment Author

    Dipendra Diparok

    Taya mayra hoina das ko lagee k gara

    Comment Author

    ChintaRaj Neupane

    पहिला काग्रेसले के गर्यो

    Comment Author

    Bishnu Limbu

    अारजुले जति नेपालमा कुन नेताले गर्न सके प्रहरी बढुवा देखि लिएर मन्त्रि बनाउने नियुक्त गर्ने सम्म कराेड कराेड घुस माग्ने भने पछि उस्काे जस्ताे कसैले नि सक्दैन त्याे त पक्का हाे

    Comment Author

    Sudip Pokharel

    एक लाख सम्मकाे घर खेत बिदेस गर किनेहाेलान कम्लिट हरुले तर परिश्रम नगरि चाेक चाेक तीन तीन कराेड का निजि घर सकेन्न किन्न के याे नै देखाउने दारा हाे?

    Comment Author

    Purna Sapkota

    यत्रो बर्ष सरकारमा रहेर तपाईं र तपाईंको श्रीमानले के गर्नुभयो ?

    Comment Author

    Pokharel Raj

    तैले चाहिँ के खुल्क्याइस त ???? बोल्न त न जान्ने ले ठूलो ठूलो स्वर मा भुक्नु पर्दैन ।

    Comment Author

    Narayan Baral

    पैले आफैंले भने हुन्न र सुदुर पश्चिममा हामीले यसो गर्यौं, उसो गर्यौं भनेर !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 24
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग
‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग
कांग्रेसको महासमिति तयारी
कांग्रेसको महासमिति तयारी
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ
देउता धुर्मुस पुगेपछि स्वर्ग बन्यो गाउँ
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री देउवाले भोलि देशवासीका नाममा सम्बोधन गर्दै

तपाईंले छुटाउनुभयो कि?