काठमाडौंमा एकैदिन ६७४ जनामा कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ५ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ११ सय ५४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६ सय ७४ जना थपिएसँगै जोखिम बढेको छ ।

५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६  सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ५४  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ६ सय ७४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ९ हजार   ५ सय  ३३  जनाको पिसीआर परिक्षणमा  १३ सय ५४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १००५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४७  हजार  २ सय  ३८ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५३८  जना र ललितपुरका ६२ जना र भक्तपुरका  ७४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ६५ हजार  २ सय ७६ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा
सिन्दुरले रङ्गियो मध्यपुरथिमि, हर्षोल्लासका साथ मनाए सुथःसिया जात्रा
Diljit Dosanjh and Taapsee Pannu’s Soorma song ‘Ishq Di Baajiyaan’ is a soulful track!
Diljit Dosanjh and Taapsee Pannu’s Soorma song ‘Ishq Di Baajiyaan’ is a soulful track!
बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध
बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु
काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?