हाइहाई नेपाल बाइबाई कोरोना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
हाइहाई नेपाल बाइबाई कोरोना

सारांश

  • काठमाडौँ, २७ फागुन ।
  • सरकारले कोरोना भाइसरबाट सर्तक रहँदै भीडभाड, मेला, उत्सवमा सहभागी नहुन नागरिकलाई आग्रह गरे पनि फागुपूर्णिमाको दिन बसन्तपुरमा युवाले हर्षेल्लासपूर्वक फागु मनाए ।
  • विदेशी पर्यटकसमेत बसन्तपुर र ठमेल क्षेत्रमा होलीको रङ्गमा रमाइरहेका थिए ।

काठमाडौँ, २७ फागुन । सरकारले कोरोना भाइसरबाट सर्तक रहँदै भीडभाड, मेला, उत्सवमा सहभागी नहुन नागरिकलाई आग्रह गरे पनि फागुपूर्णिमाको दिन बसन्तपुरमा युवाले हर्षेल्लासपूर्वक फागु मनाए ।

विदेशी पर्यटकसमेत बसन्तपुर र ठमेल क्षेत्रमा होलीको रङ्गमा रमाइरहेका थिए । फागुको चीर गाडिएको बसन्तपुरमा भेला भएर रङ्ग खेल्ने, सेल्फी लिँदै रमाइलो गर्नेको जमघट विगतको वर्ष जस्तो चाँही थिएन । (गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?