काठमाडौं उपत्यका खानेपानीले आईपीओ निष्कासन गर्ने
सारांश
- ।
- काठमााडौं उपत्यका खानेपानी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
- उपत्यकामा मेलम्चीको पानी आएपछि लिमिटेडले सर्वसाधारणको लागि शेयर जारी गर्ने जनाएको हो ।
। काठमााडौं उपत्यका खानेपानी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उपत्यकामा मेलम्चीको पानी आएपछि लिमिटेडले सर्वसाधारणको लागि शेयर जारी गर्ने जनाएको हो ।
मेलम्चीको पानी आएपछि खानेपानी लिमिटेडप्रति उपभोक्ताको धारणामा सकारात्मक परिर्वतन हुने लिमिटेडले विश्वास गरेको छ । एक अर्बको पुँजी रहेको खानेपानी लिमिटेडमा चेम्बर अफ कर्मर्सलगायतका केही कम्पनीको १२ प्रतिशत र सरकारको २४ प्रतिशत शेयर रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया