नाकले बताउँछ लिंगको आकार !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
नाकले बताउँछ लिंगको आकार !

सारांश

  • काठमाडौं,११ मंसिर ।
  • पुरुषको लिंगको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन् ।
  • लिंग सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन ।

काठमाडौं,११ मंसिर । पुरुषको लिंगको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन् । लिंग सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन । भिन्न भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ । जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा अनेक प्रकृतिको । खासमा लिंगको साइजले यौन सन्तुष्टिमा धेरै प्रभाव नपार्ने अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । यद्दपी कतिपय सेलिब्रेटीहरुले त खुलेरै भनेका छन् चरम यौन सन्तुष्टिका लागि आफूलाई चाहिने लिंगको साइजका बारेमा ।

केहि यस्ता साधारण अनुमान लगाउन मिल्ने तथ्यहरु छन् । जसबाट अनुमानकै भरमा पनि लिंगको आकार तथा लम्बाई पत्ता लगाउन सकिन्छ । जस्तैः कुनै देखिने अंगको आकार हेरेर पुरुषको लिंगको आकार पत्ता लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले नै भनेको एउटा तथ्य के भने पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिंगको साइजबारे जानकारी पाउन सकिन्छ । जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ । त्यसै अनुरुप त्यहाँका पुरुषको लिंग पनि मोटो र लामो हुने भनाई छ ।

त्यसो भए के कुनै पुरुषको नाकले बताउन सक्छ की उसको लिंगको आकार कति छ भनेर रु यदि तपाईंलाई कुनै पुरुषको लिंगको आकार पत्ता लगाउनु प¥यो भने उसको अनुहारमा अथवा उसको नाकमा ध्यान दिनुहोस् न की उसको तल्लो भागमा ! यदि तपाईं केटिमान्छे हुनुहुन्छ र लिंगको बारेमा जिज्ञासा छ भने पक्कै यो एउटा उपाय हुनसक्छ । दक्षिण कोरियामा केहि महिना पहिले गरिएको सर्भे भन्छ पुरुषको नाकको आकारले उसको लिंगको आकारबारे जानकारी दिन्छ । जस्तैः यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने सम्झिनुहोस् उसको लिंग समान्य भन्दा केहि लामो छ । कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ । त्यस्ता पुरुषको लिंगको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ । तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्छ यद्दपी अधिकांश पुरुषको नाकको साइज अनुसार उसको लिंगको साइज पनि पत्ता लगाउन सकिने सर्भेको निष्कर्ष छ ।

(eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
जातीय द्वन्द्वको खेती गर्नेलाई बेलैमा चिनौं : प्रधानमन्त्री
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
चीनतर्फका दुई नाका खोल्ने निर्णय
चीनतर्फका दुई नाका खोल्ने निर्णय
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन
प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीले के गर्लान् ?
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ
प्रचण्डमाथि जुत्ता प्रहार
प्रचण्डमाथि जुत्ता प्रहार
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
सांसदहरु कति बिरामी! ६ महिनामै ६८ लाख सकियो, कस-कसले लिए रकम नाम, सूचिसहित

तपाईंले छुटाउनुभयो कि?