काठमाडौं क्षेत्र नं २ मा नेकपा एमाले बाट माधव कुमार नेपाल सर्वसम्मत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं क्षेत्र नं २ मा नेकपा एमाले बाट माधव कुमार नेपाल सर्वसम्मत

सारांश

  • नेकपा एमाले काठमाडौं क्षेत्र नं २ ले प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।
  • २०७४ शालको निर्वाचनमा नेपाल यसै क्षेत्र बाट निर्वाचित बनेका थिए तर उप चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो ।
  • नेकपा एमाले काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा क्षेत्र समन्वय कमिटिका संयोजक धन बहादुर अछामीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा क्षेत्र र प्रदेस क्षेत्र तर्फको उम्मेदवार सिफारिस गरेको हो।

नेकपा एमाले काठमाडौं क्षेत्र नं २ ले प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

२०७४ शालको निर्वाचनमा नेपाल यसै क्षेत्र बाट निर्वाचित बनेका थिए तर उप चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा क्षेत्र समन्वय कमिटिका संयोजक धन बहादुर अछामीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा क्षेत्र र प्रदेस क्षेत्र तर्फको उम्मेदवार सिफारिस गरेको हो।

उक्त बैठकले प्रदेस क्षेत्र नं १ मा नेकपा एमाले बैकल्पिक पोलिटब्युरो सदस्य सानु श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ भने प्रदेस क्षेत्र नं २ मा मणिराम फुयाँल, बुद्धभक्त चित्रकार र शान्ता थापालाई सिफारिस गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?