काठमाडौं क्षेत्र नम्बर ४ मा गगनको अग्रता !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
५० पटक हेरिएको
Shares
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनको अग्रता !

सारांश

  • काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
  • निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडि परे पनि पछि लय सम्हालेका गगनले १५ हजार ६ सय ८८ मत प्राप्त गरि अगाडि बढेका छन्।
  • यस्तै एमालेका राजन भट्टराईले १४८४८ मत ल्याएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडि परे पनि पछि लय सम्हालेका गगनले १५ हजार ६ सय ८८ मत प्राप्त गरि अगाडि बढेका छन्। यस्तै एमालेका राजन भट्टराईले १४८४८ मत ल्याएका छन्।

थापा नेकपा एमालेका राजन भट्टराईभन्दा ८ सय ४० मतले अगाडि छन्।

जारी मतगणनामा कसको कति मत ?

गगन थापा (कांग्रेस) : १५६८८
राजन भट्टराई (एमाले) : १४८४८
सुबुना बस्नेत (विवेकशील साझा) : १७०३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?