रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
४८ पटक हेरिएको
Shares
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो

सारांश

  • गायक प्रताप दास र गायिका एञ्जिला रेग्मीको स्वरमा ‘लैजाऔ लैजाऔ लाग्छ मलाई’ गीतको म्यूजिक भिडियो निर्माण भएको छ ।
  • भिडियोमा रोशन पुरीको निर्देशन रहेको छ ।
  • भिडियो सार्वजनिक भएको गीतमा विजय शिवाकोटीले शव्द रचना र जीवन बाबुको संगीत सिर्जना गरेका छन् ।

गायक प्रताप दास र गायिका एञ्जिला रेग्मीको स्वरमा ‘लैजाऔ लैजाऔ लाग्छ मलाई’ गीतको म्यूजिक भिडियो निर्माण भएको छ । भिडियोमा रोशन पुरीको निर्देशन रहेको छ । भिडियो सार्वजनिक भएको गीतमा विजय शिवाकोटीले शव्द रचना र जीवन बाबुको संगीत सिर्जना गरेका छन् । भिडियोको छायांकन, कन्सेप्ट र ड्रोन अपरेट ज्ञानेन्द्र शर्माको रहेको छ ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ, एञ्जिला रेग्मी, विष्णु सापकोटा, अजयश्री मगर र चाहना भुसालको अभिनय रहेको छ । नौलो डिजिटलको प्रस्तुति रहेको भिडियो चाँडै सार्वजनिक गर्ने निर्देशक पुरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
रामकुमारी झाँक्रीले भनिन्-पार्टी नटुट्ने नाममा यस्तै पनि रहन सक्दैन
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
जापानमा म्यूजिक भिडियो बनाउँदै दिलिप श्रेष्ठ
भतिजको नामबाट भोट हाल्न खोज्ने   पक्राउ
भतिजको नामबाट भोट हाल्न खोज्ने पक्राउ
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
राजीव ढुंगाना बने नेविसंघ अध्यक्ष, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवर
प्रिय बन्दै अरिङ्गालको परिकार
प्रिय बन्दै अरिङ्गालको परिकार
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने
ओलीको रणनीतिः देउवालाई प्रचण्ड र माधव नेपालसँगको गठबन्धनबाट छुटाउने