काठमाडौं महानगरपालिकाको चावी मोदीलाई हस्तान्तरण !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकाको चावी मोदीलाई हस्तान्तरण !

सारांश

  • काठमाडौँ, २९ वैशाख ।
  •   काठमाडौं महानगरपालिकाको चावी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ ।
  • दुई दिने नेपाल भ्रमणका क्रममा रहेका मोदीलाई महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांकेतिक रुपमा हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ, २९ वैशाख ।  काठमाडौं महानगरपालिकाको चावी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ ।

दुई दिने नेपाल भ्रमणका क्रममा रहेका मोदीलाई महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांकेतिक रुपमा हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय सभा गृहमा भएको नागरिक अभिनन्दनपछि महानगरपालिकाको चावी मोदीलाई हस्तान्तरण गरिएको हो । यसअघि शुक्रबार जनकपुर महानगरपालिकाको चावि पनि उनलाई हस्तान्तरण गरिएको थियो ।

दुई दिने नेपाल भ्रमण सकेर भारतीय प्रधानमन्त्री मोदी शनिबार साँझ स्वदेश फर्किंदै छन् ।

(https://conversionwise.com)

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Devraj Rai

    Tero bauko birta ho battai gar

    Comment Author

    Krishna Thakuri

    हेर हो नेपाली जन्ता अब काठमाडौं जानकाे लागि थानकोटमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले ताल्चा लगाएर चाबी लिएर जाने भाे अब काठमाडौं बन्ध हुने भयो अनि यता जनकपुर पनि

    Comment Author

    Durga Adhikari

    Bistarai aba Nepal kai Tala ra sanco jimma dinuparcha. Ani hami pani Modi ba kai Janata.

    Comment Author

    Binod Kc

    मेर जियु हिजाेत पित्रिका मातम माेदिलाई चिया खाेउछु भनेर लेखेकाे थियाे अाज अायर माेदिलाई साचाै बुझाउनुभयाे काहाबाट फटाहाकाम गरेकाे बेजति

    Comment Author

    Yagya Parsad Poudel

    Purai des dey

    Comment Author

    Pushpa Raj Bharati

    सबै भन्दा राम्रो देशकै चाबी बुझाइ दिनुस हजुर

    Comment Author

    Ganesh Shakya

    काठमाडौं शहर मोदिले दिनको ३ पल्ट धोई दिने भो अब हैन त मेयर जि ? नाकाबन्दी हिरो लाई साचो त बुझाई हाल्यो । राम्रो प्रगती ।

    Comment Author

    Hari Thapa

    चाबी बुझाउनु को कारन के होला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिश गर्छु : सदस्य सचिव विष्ट
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी
नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी
आयुब र रुपेशलाई स्वर्ण
आयुब र रुपेशलाई स्वर्ण
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न
दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ सम्पन्न
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना  अपडेट !
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना अपडेट !

तपाईंले छुटाउनुभयो कि?