प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा दीपकराज जोशी दुईतिहाइले अस्वीकृत, कांग्रेसले गर्यो बहिष्कार

सारांश

  • काठमाडौं, १८ साउन ।
  • प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको छ ।
  • शुक्रबार सिंहदबारमा भएको संसदीय सुनुवाइ समितिको बैठकमा जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत भएको हो ।

काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको छ । शुक्रबार सिंहदबारमा भएको संसदीय सुनुवाइ समितिको बैठकमा जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत भएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसहितको दुईतिहाई बहुमतबाट जोशीको नाम प्रधानन्यायाधीशमा अस्वीकृत गरेको हो । जोशी अस्वीकृत भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिखित असहमति जनाउँदै बैठक बहिस्कार गरेको छ । १५ सदस्यीय संसदीय सुनुवाइ समितिमा नेकपाका मात्रै ९ र संघीय समाजवादी फोरमका १ गरी १० जना संसद छन् । उता, नेपाली कांग्रेसबाट ४ सदस्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?