इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !

सारांश

  • चन्डीगढ, भारत, २७ साउन ।
  • भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।
  • पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए ।

चन्डीगढ, भारत, २७ साउन । भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए ।

पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिएका छन्। यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिएका छन् । उनले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिएका छन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटीआई) ले अगष्ट ११ को सट्टा अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’
‘कांग्रेसमा विपत आउँदैछ, स्थानीय चुनाव खतराको घण्टी हो’
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
१० स्थानीय तहको परिणाम : एमाले ५, कांग्रेस ३ र एकीकृत समाजवादी २ वटामा विजयी
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज
धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्  केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन् केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,
असोज १९ र २० गते सार्वजनिक विदा 
असोज १९ र २० गते सार्वजनिक विदा 
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !
नेपाली काँग्रेसकाे पहलमा सडक निर्माण शुरु !
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन