काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • प्रतिनिधिसभामा कांग्रेसले खाता खोलेको छ ।
  • काठमाडौंको क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् ।
  • सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८१९ मतले पराजित गरे ।

प्रतिनिधिसभामा कांग्रेसले खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् ।

सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई ८१९ मतले पराजित गरे । सिंहले १० हजार ९ सय ३७ मत ल्याए भने प्रमुख प्रतिस्पर्धी मिश्रले १० हजार १ सय १७ मत ल्याएर दोस्रो भए ।

यो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका अनिल शर्माले तेस्रो स्थान प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
भरतपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
भरतपुरमा सवारी दुर्घटनामा एकको मृत्यु
दाङ  दङिशरण गाउपालीकाको पहिलो मत परिणाम,एमालेको अग्रता
दाङ दङिशरण गाउपालीकाको पहिलो मत परिणाम,एमालेको अग्रता
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?
फेसबुकमा फोटो राख्नु अघि यी ४ कुरामा ध्यान दिनुहोला
फेसबुकमा फोटो राख्नु अघि यी ४ कुरामा ध्यान दिनुहोला
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् !
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
नवनिर्वा्चित सांसद विद्या भट्टराईबाट शपथ
नवनिर्वा्चित सांसद विद्या भट्टराईबाट शपथ

तपाईंले छुटाउनुभयो कि?