पूर्व प्रहरीप्रमुख ओमबिक्रम राणा र हेम गुरुङ जेल चलान !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
पूर्व प्रहरीप्रमुख ओमबिक्रम राणा र हेम गुरुङ जेल चलान !

सारांश

  • काठमाडौँ ।
  • सुडान काण्डमा डामिएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम गुरुङलाई जेल चलन गरिएको छ ।
  • त्यसैगरि एआइजी दिपकसिंह थाँग्देन र डिआइजी दिपक स्रेष्ठलाई जेल चलान गरिएको बताईएको छ ।

काठमाडौँ । सुडान काण्डमा डामिएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम गुरुङलाई जेल चलन गरिएको छ ।

त्यसैगरि एआइजी दिपकसिंह थाँग्देन र डिआइजी दिपक स्रेष्ठलाई जेल चलान गरिएको बताईएको छ ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

उनिहरुले सर्वोच्च अदालतमा आज आत्मसमर्पण गरेका थिए । उनिहरुलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?