कात्तिक ६ गते बिहिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ६, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कात्तिक ६ गते बिहिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला ।
  • साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
  • विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । व्यापारमा सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । चुनौतीको सामना गर्नुपर्ला । बढी मेहनत गरे बढी फाइदा लिन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पार्टनसीपको कार्यमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । मंगल कार्यको योगछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला । पारिवारीक झैँ–झमेला आउला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ
आइतबार विहान भूकम्पको धक्का महशुस
आइतबार विहान भूकम्पको धक्का महशुस
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
किन माओबादी चुनाब चाहदैन…
किन माओबादी चुनाब चाहदैन…
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
२०७५  मा मात्र विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको मृत्यु !
२०७५ मा मात्र विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको मृत्यु !
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड
पार्टी एकताको समझदारीलाई अतिरञ्जित किन बनाउनु पर्योः प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?