काभ्रेपलाञ्चोक-१ (१) मा माओवादी विजयी
सारांश
- काठमाडौ ।
- काभ्रे जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा क को सदस्यमा नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी भएका छन् ।
- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गरेका छन् ।
काठमाडौ । काभ्रे जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा क को सदस्यमा नेकपा माओवादी केन्द्रका रत्न ढकाल विजयी भएका छन् । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का उम्मेदवार दिलबहादुर तामाङ (दिलीप) ले ११ हजार दुई सय ७८ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया