काभ्रेमा सैनिकले ‘ढोका थुनेर महिलाको हात बाँधेर बलात्कार प्रयास गरेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काभ्रे ।
  • काभ्रेको पाँचखाल स्थित विरेन्द्र शैनिक शान्ति मिशनका तालिम केन्द्रका एक सैनिक जवानले महिलामाथि जबरजस्ति करणी प्रयास गरेको खुलाशा भएको छ ।
  • पाँचखाल नगरपालिका वडा नम्बर ७ पाँचखालकी एक महिलामाथि शैनिक जवानले जबरजस्ति करणी गर्ने प्रयास गरेपछि स्थानियले नियन्त्रणमा लिएका थिए ।

काभ्रे । काभ्रेको पाँचखाल स्थित विरेन्द्र शैनिक शान्ति मिशनका तालिम केन्द्रका एक सैनिक जवानले महिलामाथि जबरजस्ति करणी प्रयास गरेको खुलाशा भएको छ ।

पाँचखाल नगरपालिका वडा नम्बर ७ पाँचखालकी एक महिलामाथि शैनिक जवानले जबरजस्ति करणी गर्ने प्रयास गरेपछि स्थानियले नियन्त्रणमा लिएका थिए । तर, ब्यारेकबाट सेनाको टोलीले स्थानियलाई नै कुटपीट गरी जबरजस्ति करणीमा समलग्न शैनिक जवानलाई भगाएको स्थानियको भनाई छ ।

‘कोठा भित्र हात बानेर मुख थुनेर ढोका समेत थुनेर महिलामाथि जबरजस्ती गर्ने प्रयास गरिरहेको परिवारले देखेपछि स्थानिय युवाहरुले उक्त जवानलाई नियन्त्रणमा लिएका थिए,’ पाँचखाल निवासी आशिस सेवाले भने,‘तर, सेनाहरु आएर स्थानिय सबैलाई कुटपीट गरी भगाउने काम भयो । सेनाको कूटपीटबाट उक्त महिलाकी श्रीमान समेत घाइते भएका छन् ।’

ईलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न पुगेका स्थानियलाई प्रहरीले मुद्दा दर्ता नै नगरी जिल्ला पठाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Birendra Rasaili

    Teri Payanchod Sale Teri Maka Fuddi Teri Madi Lon Sale Kukur

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?