जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १५, २०७७
|
|
२९ पटक हेरिएको
Shares
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।
  • प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
  • मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायमपनि हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सचेत रहनु होला । सामाजिक हितको लागि काममा व्यास्त हुने समय रहेको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन पारिवारिक हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको योजना बन्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाजमा र परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी र रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

(https://hoyoskitchen.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४७ वर्षपछि घर फिरे एक वृद्ध !
४७ वर्षपछि घर फिरे एक वृद्ध !
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता
अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता
धान खेत मासेर केराखेती
धान खेत मासेर केराखेती
तरकारी खेतीमा किसानको आकर्षण
तरकारी खेतीमा किसानको आकर्षण
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा
एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
आइजीपी भवन उद्घाटन गरिरहँदा ललितपुरको हिरासतको शौचालयमा बलात्कारका आरोपीको आत्महत्या
आइजीपी भवन उद्घाटन गरिरहँदा ललितपुरको हिरासतको शौचालयमा बलात्कारका आरोपीको आत्महत्या
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ
राजपा र फोरमपनि सरकारमा सहभागी होउन भन्ने हाम्रो चाहना छ : महासेठ

तपाईंले छुटाउनुभयो कि?