काभ्रे गोलीकाण्डमा विप्लवका ४ कमाण्डर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
काभ्रे गोलीकाण्डमा विप्लवका ४ कमाण्डर पक्राउ

सारांश

  • काठमाडौं ६,चैत।
  • नेत्रविक्रम चन्द (विप्लव) का ४ जना कमाण्डर पक्राउ परेका छन् ।
  • काभ्रेको रोशी गाउँपालिकास्थित काफ्लेडाँडामा विप्लव समूहसँग भएकाे गोली हानाहानमा ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।

काठमाडौं ६,चैत।नेत्रविक्रम चन्द (विप्लव) का ४ जना कमाण्डर पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिकास्थित काफ्लेडाँडामा विप्लव समूहसँग भएकाे गोली हानाहानमा ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । विप्लव समूहका मध्यकमाण्डर पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रेमा थियो । विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो ।

(Ultram)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Ankit Tiwari comes out in support of his dad who accused for inappropriately touching Kambli’s wife!
Ankit Tiwari comes out in support of his dad who accused for inappropriately touching Kambli’s wife!
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति चुनावको तयारी शुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
गौतमको सपना खतिवडाको भागमा, आन्तरिक किचलोमा नेकपा
गौतमको सपना खतिवडाको भागमा, आन्तरिक किचलोमा नेकपा
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह
भक्तपुरमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु, चालक फरार
भक्तपुरमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु, चालक फरार
सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून

तपाईंले छुटाउनुभयो कि?