‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०८१
|
|
४१ पटक हेरिएको
Shares
‘बिजुली चमक्क’मा अञ्जलीले देखाइन् हट जवानी

सारांश

  • काठमाडौं।
  • लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो बर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ।
  • बरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ।

काठमाडौं। लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो बर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ। बरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ।

डान्सिङशैलीमा तयार गीत सुरुको समयदेखिनै चर्चामा रहन सफल छ। सार्वजनिक भएको २४ घन्टामा १ लाख ७४ हजार बढी भिउज पाउँदै चर्चामा कमाउन सफल गीत युट्युब ट्रेन्डिङमा समेत परेको छ।

मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीेले हट नृत्यले भरिएको छ। फिल्मी शैलीमा निकै खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् ।

भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियोको निर्माण उमङ फिल्मले गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने
नेता अधिकारीलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिने
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
सरकारले हावाहुरी पीडितलाई दुई बण्डल जस्तापाता दिने
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही विप्लव समूहको अपहरणमा
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
रोल्पाली सेवा समाज मलेसियाको अधिवेशन सम्पन्न
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
सुन तस्करी प्रकरणमा थप चार जना नियन्त्रणमा, हालसम्म कति परे पक्राउ ?
तनहुँ-२ : दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा
तनहुँ-२ : दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण