कारागार भित्रै एक युवकले गरे आत्महत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ १६,माघ।
  •  दोलखाको  जिल्ला कारागारमा रहेका  एक युवकले कारागार भित्रै आत्महत्या गरेका छन् ।
  • कालिञ्चोक गाउँपालिका ५ ,का २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति कारागार भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।

काठमाडौ १६,माघ। दोलखाको  जिल्ला कारागारमा रहेका  एक युवकले कारागार भित्रै आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका ५ ,का २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति कारागार भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।

श्रीमती हत्या आरोपमा पक्राउ परेका शेर्पालाई पुर्पक्षका लागि थुनाका राख्न अदालतले मंगलबार आदेश दिएपछि कारागार चलान गरिएको थियो । उनले साेहि रात करिब १२ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ कसले कति सिट पाउने ?
समानुपातिकतर्फ कसले कति सिट पाउने ?
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
नागरिकताकाे सट्टा राष्ट्रिय परिचय पत्र, वितरण गर्ने कार्य अन्तिम चरणमा
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
प्रमुख जिल्ला अधिकारीप्रति कडा बन्दै प्रदेश सरकार
प्रमुख जिल्ला अधिकारीप्रति कडा बन्दै प्रदेश सरकार
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना  अपडेट !
अहिले ११ बजे को बुटवल उपमहानगरपालिका मतगणना अपडेट !
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल
असार ३० गते मंगलवारको राशिफल यस्तो छ
असार ३० गते मंगलवारको राशिफल यस्तो छ
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
पत्रकार वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ
पत्रकार वीरेन्द्र साह हत्याका ‘मास्टर माइन्ड’पक्राउ