कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से

सारांश

  • कारोबार भएको पहिलो दिन आज नेप्से ओरालो लागेको छ ।
  • आज कारोबार सुरु भएदेखि नै ओरालो लागेको हो ।
  • बिहीबार भएको कारोबारको तुलनामा ५४.

कारोबार भएको पहिलो दिन आज नेप्से ओरालो लागेको छ । आज कारोबार सुरु भएदेखि नै ओरालो लागेको हो ।
बिहीबार भएको कारोबारको तुलनामा ५४.७५ अंकले घटेर २३७०.५४ विन्दुमा रोकिएको छ । कारोबार घटेर २४ सय विन्दुमुनि आएको हो ।

नेप्सेको अनुसार आज करिब ९ अर्बको कारोबार भएको छ । आज कारोबार भएका कुल १२ उपसमुह मध्ये सबै समुह खाली छन् । आज कारोबार ओरोलो लागेपनि प्रभु लाईफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको भने शेयरमुल्य बृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?