कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको दाबी गरेका छन् ।
  • उनले जन्मदिवस गुरु जातिको संस्कार अनुसार मनाएर पारिवारिक जमघट गरेको उल्लेख गरेका छन् ।

काठमाडौं, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको दाबी गरेका छन् । उनले जन्मदिवस गुरु जातिको संस्कार अनुसार मनाएर पारिवारिक जमघट गरेको उल्लेख गरेका छन् । जन्मदिनमा साँझ निवासमा पारिवारिक जमघटको व्यवस्था गरिएको उनको भनाई छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीको निजी सचिवालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गुरुङ जातिको संस्कार अनुसारको पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौं ।’

मुख्यमन्त्री गुरुङले कार्यकक्षमै मदिरा पान गरेको खबर सार्वजनिक भएको थियो । तस्बिर र भिडियो बाहिरिएपछि उनी विवादमा परेका थिए । भिडियोमा उनको टेबुलमा रक्सीको बोतल र रक्सी भरिएको गिलास राखिएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् अध्यक्ष दाहाल
पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् अध्यक्ष दाहाल
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)
चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
वाम गठबन्धन पाल्पाको समृद्धि ल्याउने घोषणापत्र
फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
शान्ति सैनिक संख्या बढाउन नेपाल तयार: उपप्रधानमन्त्री ईश्वर पोखरेल
सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय  नेत्री कोइराला
सबै कार्यकर्तालाई मिलाएर लगेमा विजय नेत्री कोइराला
विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित
विश्वकप फुटसलः नेपाल तीनै खेलमा पराजित
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा
क्यानडालाई पराजित गर्दै स्वीडेन विश्वकपको क्वाटरफाइनलमा