भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

सारांश

  • नयाँ दिल्ली, भारत ।
  • भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन्।
  • शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नयाँ दिल्ली, भारत । भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानूनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ बर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन्।

शनिबारको मृत्युसङ्ख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले एएफपीलाई बताए ।

शनिबार बाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता ऐनसम्बन्धि विधेयकमा खनालको राष्ट्रिय अडान
नागरिकता ऐनसम्बन्धि विधेयकमा खनालको राष्ट्रिय अडान
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
हवाई दुर्घटनाको कारण र दोषी पत्ता लगाई कडा कारवाहीको माग
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
विप्लवका  कार्यकर्ता  पक्राउ गर्न  सरकारले  स्वीकृति दिएन
विप्लवका कार्यकर्ता पक्राउ गर्न सरकारले स्वीकृति दिएन
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
उपत्यकामा अब १० वर्षसम्म नयाँ मेडिकल कलेज नखोलिने ! पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल खोलिने
भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
भारतको गुजरातमा डुंगा दुर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
सकियो १३ औं साग, कसलाई कति पदक ?
सकियो १३ औं साग, कसलाई कति पदक ?
बाँदर खानेकुरा खोज्न राजमार्गमा
बाँदर खानेकुरा खोज्न राजमार्गमा
उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पाकिस्तानी राजदूतबीच भेटघाट
उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र पाकिस्तानी राजदूतबीच भेटघाट