जहाँ जाडोमा जल्छन् महिला

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जहाँ जाडोमा जल्छन् महिला

सारांश

  • काठमाडौं २२ पुस ।
  • जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई ।
  • यहीँ चल्छ शीतलहर पनि ।

काठमाडौं २२ पुस । जाडोले बढी पिरोल्ने ठाउँ हो– तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर( आगो) ताप्छन् ।

प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि आगो काल बनिदिन्छ । जनकपुर अञ्चल अस्पतालको बर्न वार्डमा अहिले ६ जना आगोले पोलेका बिरामी उपचाररत छन् ।

घरायसी काममा यसैपनि आगोसँग महिला नै बढी जुध्नुपर्छ । महिलालो साडी अड्याउन पेटिकोट लगाउँछन् । त्यसको गाँठो बलियो पार्छन् नै । यस्तो अवस्थामा कहीँकतै आगोले साडीमा समातिदियो भने सजिलै साडी फुकाल्न नसकिने र समय लाग्ने हुँदा कम्मरमूनिको भागबढी जल्ने गरेको बर्न भाइलेन्स सर्भाइबर संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहले बताइन् ।  अन्नपूर्णपोस्ट्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी जोगाउन महासचिव पोखरेलको आह्वान
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
विकिलिक्सका संसार हल्लाउने ५ खुलासा यस्ता छन्
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता
सिद्धबाबाबिरूद्ध बलात्कार अभियोग दर्ता
काठमाडौंका सडक बन्न पाहुना आउनैपर्छ !
काठमाडौंका सडक बन्न पाहुना आउनैपर्छ !
तातोपानीमा डुबुल्की मार्दै प्रचण्ड, साथमा गृहमन्त्री पनि
तातोपानीमा डुबुल्की मार्दै प्रचण्ड, साथमा गृहमन्त्री पनि
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
मोदीले भने– उत्पीडित जनताको हितमा ल्याइएको संशोधन विधेयक पारित गर्नुपर्छ
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
Играть в бесплатные игры онлайн-казино без регистрации Демо-игры казин

तपाईंले छुटाउनुभयो कि?