कालापानी विवादमा पूर्वराष्ट्रपति यादवको आयो धारणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ८, २०७६
|
|
२० पटक हेरिएको
Shares
कालापानी विवादमा पूर्वराष्ट्रपति यादवको आयो धारणा

सारांश

  • पूर्व राष्ट्रपति डा.
  • रामवरण यादवले भारतसँगको नेपालको सीमावारे बोलेका छन् ।
  • उनले भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले भारतसँगको नेपालको सीमावारे बोलेका छन् । उनले भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखेका छन् । आइतबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कार्यकर्ता भेटघाटका क्रममा पूर्व राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

उनले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे । उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएकाले यस समस्यालाई सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिए ।

अर्को प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा दोहन बढेको समेत बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडालाई उत्कृष्ट बनाँए, मुख्यमन्त्री भए प्रदेश नं. ३ लाई उत्कृष्ट प्रदेश बनाउँछु : पौडेल
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै
पाँच वटा वडा बालविवाहमुक्त
पाँच वटा वडा बालविवाहमुक्त
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
ढल फुटेर तीनमहिना बितिसक्दा पनि सम्बन्धित निकाय मुकदर्शक
प्रधानन्यायाधीश जबराद्वारा सपथ ग्रहण
प्रधानन्यायाधीश जबराद्वारा सपथ ग्रहण
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
मनमोहनले शुरु गरेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ विकासको नौलो मोडल
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा
तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती !
तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती !
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

तपाईंले छुटाउनुभयो कि?