बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएका छन् ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दिगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिए ।

काठमाडौँ, १४ भदौ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दिगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिए ।

उहाँले संस्कृति र सार्वजनिक स्वास्थ्यका लागि बिम्स्टेकका सदस्य मुलुकले विशेष प्राथमिकता दिँदै जनतादेखि जनतासम्मको सम्पर्क विस्तार गर्नुपर्ने बताए । प्रधानमन्त्री हसिनाले आफ्नो मुलुकले कुल गार्हस्थ उत्पादनमा वृद्धि, सबैका लागि शिक्षाका लागि विशेष प्रबन्ध र सामाजिक एवंक आर्थिक सुधारका लागि कदम चालेको अवगत गराए । सम्मेलनको आयोजनाका लागि नेपाललाई आभार व्यक्त गर्दै १६मिनेट मन्तव्य दिनुभएका उहाँले प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य प्रेरणास्पद भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
ओली–लेखकविरुद्ध जाहेरी लिन प्रहरीको इन्कार, काठमाडौं प्रहरी ‘हाई अलर्ट’ मा
कुन राशिको कस्तो हुन्छ प्रेम सम्बन्ध ?
कुन राशिको कस्तो हुन्छ प्रेम सम्बन्ध ?
शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले
शुल्कवृद्धिको लफडामा काठमाण्डौ महानगर, टेरेनन् निजी स्कुलले
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
युएईका जेलमा १०९ नेपाली, रक्सीका कारण जेल पर्ने धेरै
युएईका जेलमा १०९ नेपाली, रक्सीका कारण जेल पर्ने धेरै
कस्तो रहला बिहीबार देशभरको मौसम?
कस्तो रहला बिहीबार देशभरको मौसम?
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
नमो क्षेत्रपाल आयुर्वेद हेल्थ होमको आयोजनामा नागार्जुनमा निशुःल्क स्वास्थ्य शिविर सम्पन्न, (फोटोफिचर)
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेविसंघमा दुजाङ शेर्पा
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र