कालो वर्ण हुनुको फाइदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २, २०७६
|
|
३२ पटक हेरिएको
Shares
कालो वर्ण हुनुको फाइदा

सारांश

  • कालो वर्णको मानिसलाई कसैले काले दिल वाले भने पनि कतिपयले नरामौ मान्छन्।
  • हाम्रो समाजमा अझैपनि गोरोलाई नै राम्रो मानिन्छ ।
  • धेरैलाई थाहा नहुन सक्छ कालो छालाले धेरै फाईदा हुन्छ ।

कालो वर्णको मानिसलाई कसैले काले दिल वाले भने पनि कतिपयले नरामौ मान्छन्। हाम्रो समाजमा अझैपनि गोरोलाई नै राम्रो मानिन्छ । धेरैलाई थाहा नहुन सक्छ कालो छालाले धेरै फाईदा हुन्छ । कालो रंग आफैले आफ्नो शरीरको सुरक्षा पनि दिन्छ । प्रशस्त मात्रामा कालो छालामा पिगमेन्ट मेलानिन हुने हुनाले स्वास्थ्यको लागी निकै फाइदाजनक छ ।

छालामा हुने क्यान्सरबाट जोगाउँछ

कालो छालामा गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

अल्ट्राभ्वाइलेट किरणबाट बचाउछ

कालो छालामा मेलालिनको मात्रा अत्यधिक हुनाले हानिकारक किरणबाट बचाउछ ।

स्नायु प्रणालीको रक्षा

कालो छालामा हुने मेलालिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पु¥याउने खतरनाक प्यारासाइटबाट बचाउछ ।

जवान देखिन्छ

यसमा हुने मेलानिनले छालालाई चाउरी पर्नबाट जोगाउछ । जसका कारण लामो समयसम्म जवान देखिन सहयोग गर्दछ । रोगप्रतिरोधी क्षमता बृद्धि गर्ने र गर्भावस्थामा हुने समस्याबाट पनि बचाउछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेना दिवस : टुँडिखेलमा कवाज
सेना दिवस : टुँडिखेलमा कवाज
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दुर लायौ’को भिडियो सार्वजनिक
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय : प्रवक्ता श्रेष्ठ
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै
दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते
दक्षिणी चीनमा राजमार्ग भासिँदा, २४ जनाको मृत्यु, दर्जनौं घाइते

तपाईंले छुटाउनुभयो कि?