मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
२९ पटक हेरिएको
Shares
मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् ।
  • तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् ।

तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले विज्ञप्तिमा जोड दिएका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Fake Mail

    Nice post. I learn something totally new and challenging on websites

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु
शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
प्रणय दिवसमा प्रेमजोडीको रोजाइ रानीमहल
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन  !
देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
स्वच्छ वातावरणको अधिकार सुनिश्चित गराईनेः मुख्यमन्त्री मुख्यमन्त्री
स्वच्छ वातावरणको अधिकार सुनिश्चित गराईनेः मुख्यमन्त्री मुख्यमन्त्री
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
११ अर्बको भ्रष्टाचार गर्ने चुडामणि शर्माविरुद्ध मुद्दा  दायर !
११ अर्बको भ्रष्टाचार गर्ने चुडामणि शर्माविरुद्ध मुद्दा दायर !
ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !
ओली र प्रचण्डलाई बस्न छुट्टै कुर्सी छैनन् !
Finding Good Free Slot Machines That do not require downloads

तपाईंले छुटाउनुभयो कि?