किन अाउँदैछन् भारतीय बायुसेनाका ४ हेलिकोप्टर नेपाल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
किन अाउँदैछन् भारतीय बायुसेनाका ४ हेलिकोप्टर नेपाल ?

सारांश

  • काठमाडाै, २५ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय बायु सेनाका ४ वटा एमआई–१७ हेलिकोप्टर नेपाल आउने भएका छन्।
  • ४ मध्ये २ वटा हेलिकोप्टर पटनाबाट मोदीलाई लिएर जनकपुर पुग्नेछन् भने २ वटा हेलिकोप्टर मुक्तिनाथका लागि सिधै काठमाडौं आउनेछन्।

काठमाडाै, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय बायु सेनाका ४ वटा एमआई–१७ हेलिकोप्टर नेपाल आउने भएका छन्।

४ मध्ये २ वटा हेलिकोप्टर पटनाबाट मोदीलाई लिएर जनकपुर पुग्नेछन् भने २ वटा हेलिकोप्टर मुक्तिनाथका लागि सिधै काठमाडौं आउनेछन्।

मुक्तिनाथ यात्राका लागि प्रयोग हुने २ वटा हेलिकोप्टरमध्ये एउटा हेलिकोप्टरमा पोखराबाट मोदीलाई बोकेर मुक्तिनाथ पुग्नेछ।

बाँकी एउटा हेलिकोप्टर मोदी अगावै मुक्तिनाथ पुगेको हुनेछ र मोदीको पुजा सकिएपछि मोदी त्यसैमा पोखरा फर्कनेछन्।

मोदी पोखराबाट भने तिनै हेलिकोप्टरबाट फर्कनेछन्, जुन हेलिकोप्टरमा उनको जनकपुर–काठमाडौं–पोखरासम्मको यात्रा हुनेछ।

(https://voltagecoffee.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?