सुनको मूल्य फेरि बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
१९ पटक हेरिएको
Shares
सुनको मूल्य फेरि बढ्यो

सारांश

  • काठमाडौँ २३ असार : केहि दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज (मंगलबार) उकालो लागेको छ ।
  • सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
  • मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौँ २३ असार : केहि दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज (मंगलबार) उकालो लागेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत बुधबार ९१ हजार ७०० रुपैयाँसम्म पुगेको सुनको मूल्यमा निरन्तर गिरावट आएपनि मंगलबार पुन : उकालो लागेको हो । त्यसै गरीचाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?