किन रोकियो कर्मचारी समायोजन प्रक्रिया

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
किन रोकियो कर्मचारी समायोजन प्रक्रिया

सारांश

  • काठमाडौं – सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।
  • मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।
  • यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो ।

काठमाडौं – सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।

यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो ।

तर साउन तेस्रो साता बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
दक्षिण अफ्रिकाको कारण सत्ता त्याग्नु परेको मुगाबेको दावी
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय
सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, विजय बराल चोटका बाबजुद काममा सक्रिय
सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर