किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
४२ पटक हेरिएको
Shares
किम कारडासियनसहित सेलिब्रेटीले एक दिन सामाजिक सञ्चाल फ्रिज गर्ने

सारांश

  • एजेन्सी, ३१ भाद्र ।
  • सेलिब्रिटी किम कारडासियनसहित केहीले सामाजिक सञ्जाल फ्रिज गर्दैछन् ।
  • उनीहरुले बुधबारबाट २४ घन्टा सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् ।

एजेन्सी, ३१ भाद्र । सेलिब्रिटी किम कारडासियनसहित केहीले सामाजिक सञ्जाल फ्रिज गर्दैछन् । उनीहरुले बुधबारबाट २४ घन्टा सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् ।

सामाजिक सञ्जालमा घृणा, प्रोपोगान्डा र गलत सुचना फैलाउने क्रम बढेको विरोधमा सेलिब्रिटीहरुले सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् । सामाजिक सञ्जाल एक दिनका लागि फ्रिज गर्न तयार भएकामा हलिउड नायक लियोनार्डो डिकाप्रियो, सच्चा बारोन कोहन, जेनिफर लरेन्सलगायत छन् ।

सेलिब्रिटीहरुले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल फ्रिज गर्ने भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?