ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
ग्लोबल आइएमई बैंकको “ग्लोबल स्मार्ट“ सेवा

सारांश

  •   काठमाडौं ।
  • ग्लोबल आइएमई बैंक लि.
  • ले आफ्नो मोवाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” लाई अत्याधुनिक प्रबिधिमा आधारित नयाँ रुपमा आफ्ना ग्राहकहरु माझ ल्याएको छ ।

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. ले आफ्नो मोवाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” लाई अत्याधुनिक प्रबिधिमा आधारित नयाँ रुपमा आफ्ना ग्राहकहरु माझ ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले मिति साउन ११ गते शुक्रबारका दिनदेखि आफ्नो मोवाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” लाई परिमाजन गरेको हो ।

अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यू आर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिनेछ । यसका साथै यस सेवामा प्रयोगकर्ताको औँठाछाप मार्पmत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ ।

ग्लोबल आइएमई बैंक लि। को नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्र्तगत ग्राहक स्वयम्ले बैंकमा नगइकन आफैँ उक्त सेवा सुचारु गर्न सक्ने सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

स्मार्ट प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा सुरु गरेको ३ बर्षमा नै बैंकले नेपालमा नै पहिलो पटक क्यू आर कोडको माध्यमबाट रकम भुक्तानी तथा रकमान्तर गर्न सक्ने प्रबिधि नेपालमा भित्र्याएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन प्रधानमन्त्री ओलीको भ्रमण दलमा पर्ने ११८ जना
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
आमिर खान र अमिताभ बच्चनकाे  ‘ठग्स अफ हिन्दोस्तान’ काे  ट्रेलर  रिलिज
आमिर खान र अमिताभ बच्चनकाे ‘ठग्स अफ हिन्दोस्तान’ काे ट्रेलर रिलिज
भ्रष्ट र नालायक सरकारको काम छैन : ओली
भ्रष्ट र नालायक सरकारको काम छैन : ओली
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ? यस्तो छ कारण
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
१ लाख ३२ हजार जना मान्छे अदालत छल्दै फरार
१ लाख ३२ हजार जना मान्छे अदालत छल्दै फरार